अखिल क्रान्तिकारीको प्रशासनलाई पाँच बुदे ज्ञापन मापदण्ड विपरित विद्यालय बस, कालोबजारी, तस्करी नियन्त्रणमा जोड
कञ्चनपुर, असोज २७ ।अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार अखिल क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरले प्रशासनलाई ५बुदे ज्ञापन पत्र बुझाएको जनाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जिल्लामा शैक्षिकदेखिका विवित क्षेत्रमा बेतिथि बढेकाले त्यसमा क्रान्तिकारीले प्रशासनको ध्यानाकर्षण गराएको बताए । ज्ञापन पत्रको पहिलो बुदामै मापदण्ड विपरित जिल्लाभरी विद्यालय बस संचालनमा रहेकाले भविष्यमा दुर्घटना भई विद्यार्थी जोखिममा पर्ने भएकाले [थप पढ्नुहोस...]



























































