सरस्वतीका संस्थापक शिक्षक विष्टको विदाई
कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिका एक सामुदायिक विद्यालयका शिक्षकको विदाई गरिएको छ । बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ । आइतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो...