बेलडाँडी स्वास्थ्य केन्द्रमा सरसफाइ र व्यवस्थापनमा कमजोरी, सुधार गर्ने प्रतिबद्धता
बेलडाँडी । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरसफाइ र व्यवस्थापनमा देखिएको कमजोरीप्रति स्थानीयले चासो व्यक्त गरेका छन् । बुधबार बिहान बेलडाँडी गाउँपालिका-२ स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन पुगेका सेवाग्राहीले गेटमा जिम्मेवार कर्मचारी नभेटिनुका साथै परिसरमा झारपातका बोटबिरुवा फैलिएको देखेपछि असन्तुष्टि जनाएका हुन् । स्थानीयका अनुसार स्वास्थ्य केन्द्र परिसरमा झाडपातका बोटबिरुवा बढेका थिए, जसले सरसफाइप्रति लापरबाही … Continue reading बेलडाँडी स्वास्थ्य केन्द्रमा सरसफाइ र व्यवस्थापनमा कमजोरी, सुधार गर्ने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed