थ्रेसर मेसिनमा च्यापिएर कञ्चनपुरमा एक महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

 

जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवी जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो।

जोशीको गहुँ चुट्नेबेला आज थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित