हाम्रो बारेमा
यो वेबसाइट डिलाशैनी मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित पश्चिम समाचार डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्ने हाम्रो दायित्व हो। बिभिन्न घटनाको फलोअप, प्रतिभाहरूलाई स्थान दिने, खोज पत्रकारिता गर्ने, सुशासन र प्रेस काउन्सिलको नियममा रहेर समाज र समग्र नेपालको हक र हितमा लेख्ने छौ। पश्चिम समाचार डट कम हाल बेलडाँडी-२, कञ्चनपुर सुदूरपश्चिम अवस्थित रहेको छ।

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३५६९-२०७९/८०
प्रेस काउन्सिल नेपाल दर्ता नं.: ३५७०
स्थायी लेखा नं.: ६१०२५४७२१
समाचार तथा बिज्ञापन: 9801727278

हाम्रो टिम
एलिना कुमारी धामी
सम्पादक
बासुदेव धामी (बिमल)
प्रकाशक
कमला गुर्धामी (धामी)
सम्वाददाता