कृष्णपुरमा नगरपालिका द्वारा चैते धान र बसन्ते मकैको बिउ वितरण
कृष्णपुर : कृष्णपुर नगरपालिकाले किसानहरुलाई चैते धान र बसन्ते मकैको बीउ अनुदानमा वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बीउ हस्तान्तरण गरेकी हुन । कृषि शाखाले किसानलाई चैते धानको बिउमा...