समाज

कृष्णपुरमा नगरपालिका द्वारा चैते धान र बसन्ते मकैको बिउ वितरण

कृष्णपुरमा नगरपालिका द्वारा चैते धान र बसन्ते मकैको बिउ वितरण

कृष्णपुर : कृष्णपुर नगरपालिकाले किसानहरुलाई चैते धान र बसन्ते मकैको बीउ अनुदानमा वितरण गरेको छ ।   सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बीउ हस्तान्तरण गरेकी हुन । कृषि शाखाले किसानलाई चैते धानको बिउमा...

शहिदहरुको सम्झनामा रौलेश्वर क्याम्पसका विद्यार्थीहरुद्धारा दिप प्रज्वलन

शहिदहरुको सम्झनामा रौलेश्वर क्याम्पसका विद्यार्थीहरुद्धारा दिप प्रज्वलन

बेलडाँडी, बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । बेलडाँडी गाउँपालिका स्थित रौलेश्वर जनता आदर्श बहुमुखीमा अध्ययनरत विद्यार्थीहरुले शहिद दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्र निर्माण...

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ...

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

कञ्चनपुरमा जंगली जनावरको आतङ्कले स्थानीय सर्वसाधारण मात्र होईन किसान हैरान भएका छन । ठुला तथा साना जंगली जनावरको आतङ्क किसान लक्षित रहेको पाईन्छ । हात्तीले मानिसमाथि अाक्रमण देखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पर्याउदै आएको एकातिर समस्या भएपनि साना...

पत्रकार ठगुन्नालाई मलेसियामा समाजिक पत्रकारिता अवार्ड

पत्रकार ठगुन्नालाई मलेसियामा समाजिक पत्रकारिता अवार्ड

कञ्चनपुर, कञ्चनपुरका पत्रकार रामसिह ठगुन्नालाई समाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ । नेपाल टेलिभिजन कञ्चनपुरका समाचारदार्ता पत्रकार ठगुन्नालाई मलेसियाको क्वालाम्पुरमा समाजिक पत्रकारिता अवार्ड पाईएको हो । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा सिङ्गापुर मलेसियाको क्वालाम्पुरमा आयोजित चौथो ईन्टरनेशनल सोसियल अवार्ड...

लोकप्रिय समाचार