विज्ञापन

राजनीति

समाचार संकलन गर्न गएका पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै हिरासतमा पु¥याईयो

समाचार संकलन गर्न गएका पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै हिरासतमा पु¥याईयो

कञ्चनपुर, प्रहरीले सर्वसाधारण आम नागरिकलाई सेवा भन्दा पनि कसरी दुखत दिन्छन, चाहे फसाउँछ, निर्दोष माथि दमनगर्नेदेखि पहुँच नहुनेलाई बिना कारण दुख दिन्छन, शक्ति केन्द्रको पुजारी हुन्छन, भन्ने सोमबार राती महेन्द्रनगरमा भएको आगलागी घटनाले प्रष्ट पारेको छ । सोमबार राती भीमदत्त...

बेलडाँडी सरस्वती माविको भवन उद्घाटन

बेलडाँडी सरस्वती माविको भवन उद्घाटन

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले भवनको उद्घाटन गरेका छन । दुई तले चार कोठे नव निर्मित भवनको बेलडाँडी प्रमुख राना सहित...

बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान

बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडीको सरस्वती माध्यामिक विद्यालयले जनप्रतिनिधीलाई सम्मान एव स्वागत गरेको हो । बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्याम विद्यालयले स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितिका...

सुप विश्वविद्यालको दोस्रो दिक्षान्त समारोह बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

सुप विश्वविद्यालको दोस्रो दिक्षान्त समारोह बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच विश्वविद्यायले १५ सय ५८ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कञ्चनपुरको बेलडाँडीकी जेहेन्दार उत्कृष्ठ छात्रा हिरा कलौनीलाई गोल्डमेडल पं्राप्त भएको छ । ०७०सालमा एलएलसी र ०७२सालमा...

तारागाउँ बिकास समितिको अध्यक्षमा जोशी नियुक्त

तारागाउँ बिकास समितिको अध्यक्षमा जोशी नियुक्त

काठमाडौँ, नेपाली कांग्रेसका युवा नेता एवं शिक्षाविद् सुरेशराज जोशी तारागाउँ बिकास समितिको अध्यक्षमा नियुक्त भएका छन। नवनियुक्त जाेशी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन। जोशी नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार बिहिवार  संस्कृती ,पर्यटन तथा नागरिक...

लोकप्रिय समाचार