तारागाउँ बिकास समितिको अध्यक्षमा जोशी नियुक्त
काठमाडौँ, नेपाली कांग्रेसका युवा नेता एवं शिक्षाविद् सुरेशराज जोशी तारागाउँ बिकास समितिको अध्यक्षमा नियुक्त भएका छन। नवनियुक्त जाेशी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन। जोशी नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार बिहिवार संस्कृती ,पर्यटन तथा नागरिक...