विज्ञापन

स्थानिय समाचार

डिएसपी विष्ट पुरस्कृत

डिएसपी विष्ट पुरस्कृत

कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख ज्ञान बहादुर विष्ट पुरस्कृत भएका छन । बझाङ्ग प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) विष्ट पुरस्कृत भएका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले डिएसपी विष्टलाई सम्मानका साथै नगद...

समाचार संकलन गर्न गएका पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै हिरासतमा पु¥याईयो

समाचार संकलन गर्न गएका पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै हिरासतमा पु¥याईयो

कञ्चनपुर, प्रहरीले सर्वसाधारण आम नागरिकलाई सेवा भन्दा पनि कसरी दुखत दिन्छन, चाहे फसाउँछ, निर्दोष माथि दमनगर्नेदेखि पहुँच नहुनेलाई बिना कारण दुख दिन्छन, शक्ति केन्द्रको पुजारी हुन्छन, भन्ने सोमबार राती महेन्द्रनगरमा भएको आगलागी घटनाले प्रष्ट पारेको छ । सोमबार राती भीमदत्त...

सरस्वतीका संस्थापक शिक्षक विष्टको विदाई

सरस्वतीका संस्थापक शिक्षक विष्टको विदाई

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिका एक सामुदायिक विद्यालयका शिक्षकको विदाई गरिएको छ । बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ । आइतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो...

बेलडाँडी सरस्वती माविको भवन उद्घाटन

बेलडाँडी सरस्वती माविको भवन उद्घाटन

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले भवनको उद्घाटन गरेका छन । दुई तले चार कोठे नव निर्मित भवनको बेलडाँडी प्रमुख राना सहित...

बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान

बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडीको सरस्वती माध्यामिक विद्यालयले जनप्रतिनिधीलाई सम्मान एव स्वागत गरेको हो । बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्याम विद्यालयले स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितिका...

लोकप्रिय समाचार