बेलडाँडी गाउँपालिका भवनबाट अज्ञात समूहले मह काट्दा सडकमा हिडडुल गर्न सास्ती, मौरीले टोक्दा ६ जना घाइते
बेलडाँडी, २३ मंसिर । बेलडाँडी गाउँपालिका भवनबाट अज्ञात समूहले हिजो राती मह काट्दा सडकमा हिडडुल गर्न सास्ती भएको छ भने मौरीले टोक्दा ६ जना घाइते भएका छन् । शुक्रवार राती करिब १२ बजेको समयमा गाउँपालिका भवनमा गोला लगाई बसेका...