कला साहित्य

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ...

बेलौरी उद्योग वाणिज्य संघ द्वारा २६ देखि दोस्रो बेलाैरी कृषि तथा पर्यटन महोत्सव हुने

बेलौरी उद्योग वाणिज्य संघ द्वारा २६ देखि दोस्रो बेलाैरी कृषि तथा पर्यटन महोत्सव हुने

बेलाैरी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको खुला मञ्चमा महोत्सव हुने भएको छ ।   बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुने भएको हो । २६ माघदेखि बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा महोत्सव हुन लागेको...

विद्यालयमा मन्दिर निर्माण गर्न ढुङ्गानाको सहयोग

विद्यालयमा मन्दिर निर्माण गर्न ढुङ्गानाको सहयोग

कैलाली , कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ३ नारायणपुरमा रहेको मोहन्याल आधारभूत विधालयमा मन्दिर निर्माण गर्न विद्यालयका विद्यार्थी अविभावक संघका अध्यक्ष देवराज ढुङ्गानाले आर्थिक सहयोग गरेका छन्। बिहिवार विद्यालयले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा अध्यक्ष ढुङ्गानाले नगद ५ हजार ५५...

कञ्चनपुरको बेलौरी महोत्सवमा नृत्यमा : वात्सल्य प्रथम, ब्राइटस्टार द्वितीय र सरस्वती तृतीय

कञ्चनपुरको बेलौरी महोत्सवमा नृत्यमा : वात्सल्य प्रथम, ब्राइटस्टार द्वितीय र सरस्वती तृतीय

बेलाैरी, कञ्चनपुरको बेलौरीमा जारी ‘तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ मा आइतबार नृत्य प्रतियोगिता समेत गराइएको थियो । बेलौरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यार्थीहरूको सहभागितामा गराइएको नृत्य प्रतियोगितामा वात्सल्य विद्या निकेतन रिछाहाका विद्यार्थीहरूको समूहले प्रथम स्थान हासिल गरेको...

प्रकाश सपूत र लक्ष्मी आचार्यको देउडा गीत “लाईहेल कालो टिको” सार्वजनिक (भिडियो सहित)

प्रकाश सपूत र लक्ष्मी आचार्यको देउडा गीत “लाईहेल कालो टिको” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूत र लक्ष्मी आचार्यको नयाँ गीत “लाईहेल कालो टिको” सार्वजनिक भएको छ । सुदुरपश्चिमका पुराना लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द संकलन रहेको गीतमा प्रकाश सपूत र लक्ष्मी आचार्यको स्वर रहेको छ । गीतलाई श्यामस्वयेत...

लोकप्रिय समाचार