लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा
काठमाडौं, आर्सनलले प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । यस जितले आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटले गोल गरे ।...