शहिदहरुको सम्झनामा रौलेश्वर क्याम्पसका विद्यार्थीहरुद्धारा दिप प्रज्वलन
बेलडाँडी, बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । बेलडाँडी गाउँपालिका स्थित रौलेश्वर जनता आदर्श बहुमुखीमा अध्ययनरत विद्यार्थीहरुले शहिद दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्र निर्माण...