विद्यार्थी

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियु निर्वाचन हुने

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियु निर्वाचन हुने

कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ।   यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र दर्ता भएका संघ संगठनका प्रतिनिधिबिच चैत २१ मा निर्वाचन गर्ने सहमति भएको...

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियुको संयुक्त गठबन्धन उछिन्दै अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियुको संयुक्त गठबन्धन उछिन्दै अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित

लाल ब. एसके/कञ्चनपुर,  कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन । पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन । अखिल...

रौलेश्वरमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी

रौलेश्वरमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी

बेलडाँडी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । आईतबार भएको स्ववियु निर्वाचनमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापतिमा दिलेन्द्र प्रशास बडु निर्वाचित भएका छन् । बडुले नेविसंघका गजेन्द्र उपाध्यायलाई २९...

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी प्यानल विजयी

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी प्यानल विजयी

लाल बहादुर एसके/कलकत्ता, बेलौरी नगरपालिका ८ कलकत्तामा रहेको रामपुर बहुुमुखी क्याम्पसमा क्रान्तिकारीको प्यानल निर्वाचित भएको हो ।   आईतबार दिउँसो सम्पन्न मत गणना अनुरुप क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार सरस्वती तिरुवाको प्यानलै निर्वाचित भएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर...

आज स्ववियु निर्वाचन ः तालबन्दीले कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव, बाँकीमा अनिश्चित

आज स्ववियु निर्वाचन ः तालबन्दीले कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव, बाँकीमा अनिश्चित

कञ्चनपुर, स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचन कञ्चनपुरमा उत्साह देखिएको छैन ।   जिल्लामा १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले संगठन र उम्मेदवारी दर्ता गराएपनि कुल क्याम्पसको आधा भन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा...

लोकप्रिय समाचार