सुदुरपश्चिम महोत्सवको भोली देखि, मुख्यमन्त्री भट्टद्धरा उद्घाटन गरिने
धनगढी, सुदुरपश्चिम महोत्सवको भोली विहिवार देखि लाग्ने भएको छ । महोत्सव बिहीवार दिउँसो २ बजे सुदुरपश्चिम प्रदेसका मुख्यमन्त्री त्रीलोचन भट्टद्धारा उद्घाटन गरिने भएको आयोजक कैलाली उधोग बाणिज्य संघले जनाएको छ । १५ औं संस्करण धनगढी उपमहानगरपालीका वडा नम्बर १ पशुपति...