बेलडाँडीबाट शुक्लाफाँटा निकुञ्ज प्रवेश रुट संचालनका लागि कार्य तिब्र
बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि कार्य तिब्र थालिएको छ । आउदो शुक्रवार सम्म प्रवेश रुट संचालनमा ल्याउने तयारीका साथ बेलडाँडी गाउँपालिका जुटेको छ । निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी...