कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : ४ जनालाई साढे १४ वर्ष कैद
धनगढी, कैलालीको जानकी गाउँपालिका–५ मा दुई किशोरीमाथि बलात्कार गरेको कसुरमा ८ जनालाई कैद भएको छ। जिल्ला अदालत कैलालीका न्यायाधिश जयानन्द पनेरुको एकल इजलासले जवरजस्तीकरणीको मुद्धामा दोषी ठहर गर्दै ८ जनालाई कैद सजायको फैसला सुनाएको हो। बलात्कारको अभियोग लागेका महेश चौधरी,...