पुर्व माओवादी नेता आग्रीले पाए एमालेमा सह संयोजकको जिम्मेबारी

कञ्चनपुर, बैशाख ३ । नेकपा एमाले कञ्चनपुरले ९औँ अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी एव सदस्यहरुलाई वडा इन्चार्जदेखि विवित जिम्मेबारी दिएकोछ ।

 

जिल्ला सदस्य राजेन्द्र आग्रीले पनि डबल जिम्मेबारी पाएका छन । जिल्ला सदस्य आग्रीले क्षेत्र ३(क) सहसंयोजक एव भीनपा १४को इन्चार्जको जिम्मेबारी पाएका हुन । पुर्व माओवादी नेता आग्री एमाले कञ्चनपुरको ८ र ९औँ जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा चयन भएका थिए ।

 

झण्डै दुई दशकदेखि राजनीतिमा सकृय रहेका आग्री समाजिक क्षेत्रमा समेत उत्तिकै सकृय छन । हाल भृकुटी माविको अध्यक्ष समेत रहेका उनले राजनीति र समाजिक कार्य संगसंगै अघिबढाएका छन । एमाले कञ्चनपुरका युवा नेता आग्रीले पाटीले दिएको जिम्मेबारी निर्भिकताका साथ अघि बढाउने संकल्प लिएका छन ।

पाटीको कामसंगसंगै विद्यालय भर्ना अभियान अन्र्तरगत भृकुटी माविको विद्यालय भर्ना अभियानमा समेत सकृय देखिएका छन । सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि एमाले नेता आग्री खटिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित