बैतडीमा वडा कार्यालय सहयोगी मृत  फेला

7
VIEWS

बैतडीः

बैतडीमा  एक वडा  कार्यालय सहयोगी मृत फेला परेका छन् ।मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत भेटिएका हुन्।

बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका विष्ट वडाकै हरडाखान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारि दिएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार