कञ्चनपुर प्रहरी प्रमुख थापा सहित ७८ जना प्रहरी उपरीक्षकहरुको सरुवा (सूचीसहित)

कञ्चनपुर । कञ्चनपुर प्रहरी प्रमुख सहित ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन् । यसै संगै कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौं शरुवा भएका छन् भने उनको ठाउँमा चक्रराज जोशीको कञ्चनपुर सरुवा भएको छ ।

थापाले कञ्चनपुरमा केहि राम्रा काम गरे संगै कार्यकालको अन्तिम तिर विवादित बनेका थिए । उक्त विषयमा कञ्चनपुरका दुई जना क्रियाशिल पत्रकारहरुलाई विद्युतीय अपराधमा हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

Notices-20200210100350904

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित