दवाव, प्रभाव रहित ढङगबाट काम गर्छु : कञ्चनपुर एसपी जोशी

धनसिह धामी, फागुन ९ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

बुधबार जिल्लाका संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा एसपी जोशीले कुनैपनि घटनामा दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
एपसी जोशीले जिल्लाको शान्ति सुरक्षा एव अमन चयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रहरी सचारकर्मीविच समन्व आवश्यक रहेको औल्याए ।

एसपी जोशीले लागु औषध नियन्त्रण देखिका गैर कानुनी गतिबिधी पुर्ण नियन्त्रण गर्दै शान्ति सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोडदिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति खगेन्द्र चन्दले समेत जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । परिचयात्मक कार्यक्रममा जिल्लाका सचारकर्मीले स्वच्छ, निष्पक्ष ढङगबाट पारदर्शी सुचना सम्प्रेषण तर्फ ध्यानाकर्षण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित