पुर्चौडी समाज कञ्चनपुरको अध्यक्षमा ऐर

फागुन १९ । पुर्चौडी समाज कञ्चनपुरको अध्यक्षमा बीरेन्द्र बहाुदर ऐर चयन भएका छन । पुर्चौडी समाज कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा ऐर चयन भएका हुन ।

 

उपाध्यक्ष उपाध्यक्ष माया नेगी, सचिव दल बहादुर नेगी, कोषाध्यक्ष कर्ण बहादुर विष्ट, सह सचिव देवराज भट्ट, सदस्यहरु गंगा विष्ट(नेगी), नारा जोशी, अम्मर बहादुर विष्ट, धशरथ धानुक, हरिजित जोशी र नरेश तिरुवा रहेका छन ।

समाजसेवी तथा पुर्व कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुँवरको प्रमुख आथित्य एव अधिवक्ता समेत रहेका पुर्व डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट सहितको बिशिष्ठ आथित्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समाजका अगुवा प्रजापती नेगीले स्वागत मन्तव्य राखेका थिए । भने ७३जनालाई आजिवन सदस्य सदस्यहरुलाई प्रमाण पत्रदेखि खादा ओढाएर सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित