राप्रपा नेतृ श्रेष्ठ व्यवसायमा

भुपी उपाध्याय/कञ्चनपुर, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुरकी एक नेतृ सारी व्यवसायमा जुटेकी छिन । राप्रपा कञ्चनपुरकी नेतृ एव महिला संगठन अध्यक्ष हेलेन श्रेष्ठ सारी व्यवसायमा जुटेकी हुन । राप्रपा नेतृ सिहले भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर १मा हिमान्सी सारी पसल खोलेर व्यवसाय तर्फ सकृय भएकी छिन ।

 

सात बर्ष अघिपनि सिहले सारी पसल संचालन गरेकी थिईन । कोरोना महामारी लगायतका कारणबाट स्पेशललाईनमा रहेको पसल हटाएर पुन सिहले सारी व्यवसायी शुरु गरेकी छिन । बिहीबारदेखि औपचारिक रुपमा पसलमा कारोबार शुरु गरेकी छिन ।

 

उनले राजनीतिसंगै आत्मनिभर बन्नका लागि व्यवसायमा जुटेको बताईन । उनले सारी पारखीहरुको रोजाई अनुरुप विभिन्न प्रकारका सुपथ मुल्यमा गुणस्तरिय सारी बिक्रि वितरण गरिने बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित