पुर्व विद्यार्थी नेता भाटद्वारा आमाको स्मृतिमा बृद्धआश्रममा फलफुल वितरण

 

कञ्चनपुरका पुर्व विद्यार्थी नेताले आमाको स्मृतिमा एक बृद्धआश्रममा फलफुल वितरण गरेका छन । पुर्व विद्यार्थी नेता नरेन्द्र भाटले स्व।आमाको स्मृतिमा एक बृद्धआश्रममा फलफुल वितरण गरेका हुन । बुधबार मातातिर्थ आमाको मुख हेर्ने दिनको अवसर सारेर बेदकोट नगरपालिका ८मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका जेष्ठ बेसाहरा नागरिकहरुलाई स्याउ, केरा, अंगुर, जुस सहितका खाने परिकार वितरण गरेका हुन ।

पुर्व विद्यार्थी नेता एव युवा उद्यमी नरेन्द्र भाटले आफ्नो जन्मदिन सहित मातातिर्थ आमाको मुख हेर्ने दिनको अवसर जन्मदिने आमाको स्मृतिमा बृद्धआश्रममा बस्दै आएका आमाहरुलाई फलफुल वितरण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित