प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

काठमाडौं । बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।

प्रधानमन्त्री शाहले बजगाईंलाई स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा प्रदान गर्ने गरी प्रेस सहजकर्ताको जिम्मेवारी दिएका हुन्।

बजगाईं यसअघि पनि शाह काठमाडौं महानगरपालिका को मेयर रहँदा प्रेस संयोजकको भूमिकामा कार्यरत थिए। उनले मेयरको कार्यकालमा सञ्चार समन्वय, सूचना प्रवाह र मिडिया व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

नयाँ जिम्मेवारीसँगै बजगाईंले प्रधानमन्त्री कार्यालयको सञ्चार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित