भीमदत्त नगरपालिका १७ बडुवालटोलकी शिशु नहरमा डुबेर मृत

20
VIEWS

कञ्चनपुर,

कञ्चनपुरको भीमदत्त नगरपालिका बडूवाल टोलकी एक शिशु मृत फेला परेकी छिन । भीमदत्त नगरपालिका १७ बडूवाल टोलकी २ बर्षिया शिशु मुस्कान मृत फेला परेकी हुन ।

बिहीबार साँझदेखि मुस्कान हराएका थिईन । उनको खोजिका लागि मुस्कानको परिवारले प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । शुक्रबार बिहान शसस्त्र प्रहरी बल मझगाँउ गुल्ममा खबर गरेपछि त्यहाँबाट खटिएको टोलीले उद्दार गरेको हो । शिशु नहरमा मृत फेला परेपछि घरपरिवार आफन्त शोकमा डुबेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार