अनेरास्ववियु सुदूरपश्चिम प्रदेश अधिवेशनबाट नयाँ कमिटी सर्वसम्मत चयन अध्यक्षमा राई

56
VIEWS

धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मनोज राईको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटि चयन गरिएको छ । धनगढीमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनले प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।

अनेरास्ववियुको प्रदेश उपाध्यक्षमा रोहित बोगटी, इन्द्रा बोहरा सचिवमा कमल रोकाया र सहसचिवमा यशोदा थापा सर्वसम्मत चयन भएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार