बेलाैरीको पचुईमा फेरि देखियो बाघ

बेलाैरी । बेलौरी नगरपालिका वडा नं ८ स्थित पचुई जगन्नाथ मन्दिर नजिक आज दिउसो उखु खेतमा बाघ देखिएको छ ।

स्थानीयका अनुसार खेतमा काम गरिराखेका बेला उखु बारीमा बाघ देखा परेको जनाए । बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित