कञ्चनपुरका पत्रकार भट्ट पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक पत्रकारले सामाजिक सञ्जाल फेसबुकमा प्रहरी विरूद्ध तथानाम लेखेको भन्दै पक्राउ परेका छन् ।

कञ्चनपुरका सकृय पत्रकार पुष्कर भट्टलाई कञ्चनपुर प्रहरीले आज शनिबार बिहान पक्राउ गरेको हो । प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ।

पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए।
सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीले बताए।
भट्टले विगतदेखि सुशासनका विषयमा कलम चलाउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित