वडाध्यक्ष थापाले वितरण गरे स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता

कञ्चनपुर, फागुन। कञ्चनपुरको भीमदत्त नगरपालिका ११का महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरिएको छ ।

 

मंगलबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ११का महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरिएको हो । वडाध्यक्ष प्रकास थापाले महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य क्षेत्रमा कामकाज गर्न घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरेका हुन ।

वडाध्यक्ष थापाले ग्रामिण भेगमा खटिने स्वास्थ्य स्वयमसेविकालाई सहजताका लागि उक्त झोला वितरण गरेको बताए । झोला र छाता पाएपछि महिला स्वास्थ्य स्वयमसेविका हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित