कृष्णपुरका मेयर ओझा नगरपालिका संघ विद्यायन व्यवस्थापन विभाग संयोजकमा

कञ्चनपुर, फागुन २९ । कञ्चनपुरको एक नगरपालिका प्रमुख नेपाल नगरपालिका संघ केन्द्रीय विद्यायन व्यवस्थापन विभागको संयोजकमा चयन भएका छन ।

 

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विद्यायन व्यवस्थापन विभागको संयोजकमा चयन भएका हुन ।

मेयर ओझाले नगरको बृद्धि विकासदेखि विवित विषयमा अग्रमोर्चामा रहेका छन । नगर प्रमुख ओझाले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित