बेदकोटमा जातीय विभेद उन्मुलन दिवस

7
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिकाले जातिय विभेद उन्मुलन दिवस मनाएको छ ।

 

मंगलबार नगरपालिकाले औपचारिक ?पमै कार्यक्रम गरेर जातीय विभेद उन्मुलन दिवस मनाएको हो । ‘सवैधानिक तथा कानुनी प्रावधानह?को प्रभावकारी कार्यान्वयन गरौँ, ‘जातिय छुवाछुत तथा भेदभावका बिरूद्धमा प्रतिरोध गरौँ’ भन्ने मुल नाराका साथ ५८ औँ अन्र्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवस’ मनाईएको छ ।

 

बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले नगरपालिकाले औपचारिक ?पमै दिवस मनाईएको हो । कार्यक्रममा दलित अधिकारकर्मी गणेश नेपाली, गणेश विक(कुसल) सहितका दलित अगुवा अधिकारकर्मीलाई सम्मान गरिएको छ ।

नगरउपप्रमुख तुलसी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । बेदकोट नगरपालिका जस्तै अन्य पालिकाह?मा समेत विभिन्न संघ संस्थाह?ले दिवस मनाएका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार