भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ

63
VIEWS

कञ्चनपुर,
भ्रष्टाचार मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले भ्रष्टाचार मुद्दामा फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले भ्रष्टाचार मुद्दामा फरार भएका भीमदत्त नगरपालिका ६ बनगाँउका लक्ष्मण बहादुर चन्दलाई पक्राउ गरेको बताए ।

प्रवक्ता डाँगीका अनुसार जिल्ला अदालतबाट भ्रष्टाचार मुद्दामा चन्दलाई २ महिना २६ दिन कैद, ५२ हजार जरिवाना सजाय तोकेको भएपनि चन्दले कैद भुक्तान र जरिवाना नतिरेपछि पक्राउ गरेर अदालत पेश गरेको जनाएको छ ।

चन्द कर्मचारी वा कुन भ्रष्टाचार मुद्दामा दोषि करार गरिएको बारे प्रहरीले जनाएको छैन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार