माईती नेपाल कञ्चनपुरद्वारा जनचेतनामुलक ¥याली

14
VIEWS

कञ्चनपुर,
मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि काम गर्दै आएको माईती नेपालले बार्षिकोत्सव मनाएको छ ।

माईती नेपाल कञ्चनपुरले समेत ३१ औँ बार्षिकोत्सव मनाएको हो । माईती नेपाल कञ्चनपुर शाखाले जनचेतनामुलक ¥याली निकालेको छ । माईती नेपाल जिल्लाको कार्यालय महेन्द्रनगरदेखि सीमा क्षेत्र गड्डाचौकीसम्म ¥याली निकालेको छ ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बार्षिकोत्सवको अवसर पारेर दिवस मनाईएको बताए । कार्यालयदेखि सीमा क्षेत्रसम्म मानव बेचबिखन नियन्त्रणका लागि ¥याली निकालेर सचेतना गराईएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार