कैलालीमा खाेलामा डुबेर एक किशोरको मृत्यु

कैलाली:

कैलालीमा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–२ रामपुरका १६ वर्षीय किशोर अविशेख ठकुल्लाको खोलामा डुबेर मृत्यु भएको छ।

कैलारी गाउँपालिका–२ कटनी खोलामा रहेको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित