बेलडाँडी खुला फुटवल प्रतियोगिता : भोलि आइतवार सेमिफाइनलका खेल हुने

कञ्चनपुर/२३ भाद्र । बेलडाँडीमा जारी फुटबल प्रतियोगिताको भोलि देखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । अलस्टार युवा क्लबको आयोजनमा १८ गते देखि जारी प्रतियोगिताको भालि आइतवार सेमिफाइनलका खेलहरु हुने भएका छन् ।

 

सेमिफाइनलमा वाइवि स्टार, सिंहपाल युवा क्लब, झिलमिला युवा समाज र बेलौरी ९ प्रवेश गरेका छन् । भोलि सेमिफाइनका दुबै खेल खेलाईने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार भोलि पहिलो खेल वाई वि स्टार र सिंहपाल युवा क्लब विच दिउँसो १ बजे खेलाईने भएको छ भने दोस्रो खेल झिलमिला युवा समाज बी र बेलौरी ९ बिच साझ ३ बजे खेलाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित