एक दिने वर्षाका कारण सेती प्रादेशिक अस्पताल जलमग्न
95
VIEWS
प्रकाशित मिति
३ महिना अगाडि
कैलाली :
धनगढीस्थित सेती प्रादेशिक अस्पताल वर्षाका कारण जलमग्न भएको छ । एक दिनको वर्षाका कारण अस्पतालमा पानी भरिएको छ ।
बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ । अस्पताल जलमग्न हुँदा बिरामी समस्या परेका हुन् । अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा यति बेला पानी भरिएको छ ।
Discussion about this post