एकता युवा समाज बेलडाँडीको अध्यक्षमा गिरी

158
VIEWS

विकास सिह महता/कञ्चनपुर, असोज ७ । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एकता युवा समाजको अध्यक्षमा युवा उद्यमी ललित गिरी चयन भएका छन ।

बेलडाँडी २मा रहेको एकता युवा क्लबलाई परिमाजिर्त गरेर एकता युवा समाजको अध्यक्षमा युवा उद्यमी ललित गिरी चयन भएका हुन । उक्त एकता युवा क्लबले विगतमा बेलडाँडीमा खेलकुद सहितका विवित समाजिक काम गर्दै आएको थियो ।

एकता समाजको अध्यक्षमा चयन भएका ललित गिरीले समाजिक विकासका कामकाज अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार