धनगढी लेडी जेसिजको अध्यक्षमा प्रिया खड्का निर्विरोध चयन

16
VIEWS

कैलाली:

धनगढी लेडी जेसिजको अध्यक्षमा प्रिया खड्का निर्विरोध चयन
भएकी छिन् ।दशौं शाखा अधिवेशन तथा बार्षिक साधारणसभा बाट बर्ष २०२४ को अध्यक्षमा खडकाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

 

धनगढी शाखाको कार्यकारी उपाध्यक्षमा पार्वती भट्ट र सम्झना खड्का निर्वाचित भएकी छिन भने त्यसैगरी कानुनी सल्लाहकारमा बसन्ति ऐर, र महासचिवमा गिता चौधरी ,
कोषाध्यक्षमा संगिता न्यौपाने चयन भएकी छिन ।

यस्तै, उपाध्यक्षमा कल्पना खड्का, निर्मला बिष्ट, रक्षा सिंह र लक्ष्मि सिंह चयन भएकी छिन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार