पुनर्वास,
कञ्चनपुरको पुनर्वास नगरपालिका सिमरी खोलामा डुवेर एक जना बालिकाको मृत्यु भएको छ ।
आज करिब साढे बाह्र बजेतिर माछा मार्न गएकी बालिकाको सिमरी खोलामा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिमरीका ५ बलराम रानाकी १६ वर्षिय छोरी प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
मृतक बालिकाको शब स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
Discussion about this post