कैलाली:
कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बुधबार बेलुका धनगढी उपमहानगरपालिका– ७ को जङ्गलमा प्रहरी जवान सुरज बिक मृत फेला अवस्थामा फेला परेका हुन ।
बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।






















Discussion about this post