सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक

37
VIEWS

सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक बसेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको हो।

सर्वदलीय बैठकमा विभिन्न दहरु सहभागि भयका छन्।

बैठकमा प्रदेश सभामुख र उपसभामुख निर्वाचन र भोली हुने बैठकको सञ्चालनको सम्बन्धमा आज सर्वदलीय बैठक बसेको हो।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार