कञ्चनपुरका युवा नेता बोगटी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय लेखा आयोगको सचिवमा निर्बिरोध

18
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका युवा नेता प्रविन बोगटी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय लेखा आयोगको सचिवमा निर्बिरोध निर्वाचित भएका छन ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालका नेपालगन्जमा भएको ९औँ महाधिवेशनबाट बोगटी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय लेखा आयोगको सचिवमा निर्बिरोध निर्वाचित भएका हुन । झण्डै दुई दशकदेखि युवा राजनीतिमा सकृय भएका बोगटीलाई संगठनको केन्द्रीय जिम्मेबारी पाईएको छ ।

आफुलाई पाएको जिम्मेबारी अनुरुप संगठनको कामकाजका लागि खटिने बोगटीले प्रतिबद्धता जाहेर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार