कैलालीमा साथीलाई बचाउदा गयो आफ्नै ज्यान

152
VIEWS

२ साउन, धनगढी । कैलालीमा नहरमा डुबेका साथीलाई बचाउन गएका एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–६ रानीजमरा कुलरियाको पश्चिम नहरमा मंगलबार दिउँसो १७ वर्षिय योगेश चलाउनेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी साथीसंगै रानी–जमरा–कुलरियामा नुहाउन गएका थिए । सोही बेला नहरमा डुब्न लागेको साथीलाई बचाउन नहरमा हाम फालेका उनको डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार