कैलालीमा साथीलाई बचाउदा गयो आफ्नै ज्यान

152
VIEWS

२ साउन, धनगढी । कैलालीमा नहरमा डुबेका साथीलाई बचाउन गएका एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–६ रानीजमरा कुलरियाको पश्चिम नहरमा मंगलबार दिउँसो १७ वर्षिय योगेश चलाउनेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी साथीसंगै रानी–जमरा–कुलरियामा नुहाउन गएका थिए । सोही बेला नहरमा डुब्न लागेको साथीलाई बचाउन नहरमा हाम फालेका उनको डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार