सुन तस्करी प्रकरण छानबिन समितिबारे कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित
2
VIEWS
प्रकाशित मिति
२ महिना अगाडि
काठमाडौँ:
नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन ।
Discussion about this post