धनगढी उपमहानगरमा अब क्युआर प्रयोग गरि गुनासो गर्न सकिने

14
VIEWS

कैलाली :

अब धनगढी उपमहानरपालिकामा अनलाईन गुनासो दर्ता गर्न सकिने भएकाे छ ।

उपमहानरपालिकाले नगरवासीका सहजताका लागी क्युआर प्रयोग गुनासो गर्न सकिने नगर प्रमुख गोपाल हमालले जानकारि गराए ।

हमालले भने, ‘उपमहानगरमा भएका काम कारवाहीका विषयमा तथा उपमहानगरपालिका बाट प्रदान गरिने सेवा सुविधाका बिषयमा यहाँहरूका गुनासा छन् भने अब त्यस्ता गुनासाहरुलाई सजिलैसंग अनलाइन मार्फत पनि दर्ता गराउन सकिने हमालले जानकारि दिएका छन् ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार