धनगढी उपमहानगरमा अब क्युआर प्रयोग गरि गुनासो गर्न सकिने

14
VIEWS

कैलाली :

अब धनगढी उपमहानरपालिकामा अनलाईन गुनासो दर्ता गर्न सकिने भएकाे छ ।

उपमहानरपालिकाले नगरवासीका सहजताका लागी क्युआर प्रयोग गुनासो गर्न सकिने नगर प्रमुख गोपाल हमालले जानकारि गराए ।

हमालले भने, ‘उपमहानगरमा भएका काम कारवाहीका विषयमा तथा उपमहानगरपालिका बाट प्रदान गरिने सेवा सुविधाका बिषयमा यहाँहरूका गुनासा छन् भने अब त्यस्ता गुनासाहरुलाई सजिलैसंग अनलाइन मार्फत पनि दर्ता गराउन सकिने हमालले जानकारि दिएका छन् ।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार