कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

46
VIEWS

कैलाली:

कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी एक ग्राम लागुऔषधसहित पक्राउ परेका छन् ।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार