लम्कीबाट हतियार सहित ४ जना पक्राउ

76
VIEWS

जिल्लाको लम्कीचुहा नगरपालिका– १ भुरुवाबाट हतियार सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुन बिक‚ रामचन्द्र चौधरी‚ नरेश डगौरा र सचिन चौधरी रहेका छन्।

उनीहरुको साथबाट प्वाइन्ट २२ हर्नेट बन्दुक नाल १‚ सोको म्यागजिन थान १‚ गोली १५ राउण्ड‚ बारुद ५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ । लम्की प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार