पुनर्वासमा लागुऔषधसहित एक जना पक्राउ

2
VIEWS

पुनर्वास  नगरपालिकामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्

जिल्लाको पुनर्वास नगरपालिका–११ बस्ने वर्ष ४७ का ऋषिराम कँडेल लागुऔषधसहित पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले  १ सय ७० मिलिग्राम लागुऔषध फेला पारेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले उनलाई लागुऔषधसहित सोमबार पक्राउ गरेका हुन् । यस बिषयमा  थप अनुसन्धान भइरहेको प्रहरीले जानकारि दिएका  छन्  ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार