सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

18
VIEWS

काठमाण्डौ:

सुनको भाउ आज तोलामा पाँच सय रुपियाले घटेको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

भने आज तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ।

चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार